बीएण्डसी अस्पतालका एक डाक्टर सहित ११ नर्समा कोरोना संक्रमण

२१ भाद्र, झापा । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालका एक डाक्टर र ११ जना नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पताल प्रसासनले जनाएको छ ।

संक्रमित सबै स्वास्थ्यकर्मी आइसोलेसनमा थिए । उनीहरुको बाहिरी कुनै सम्पर्क नरहेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिनुभयो ।

सबै स्वास्थ्यकर्मी आइसोलेसनमा बसेका कारण अस्पतालको सेवा भने नियमित हुने जनाइएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270