बीपी प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु

२० भाद्र, सुनसरी । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार विराटनगर ११ का ४३ बर्षीया संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

भाद्र १७ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई भाद्र १८ गते बिहान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो । उनको हिजो साँझ मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

मृतकको शवको व्यवस्थापनका लागि समन्वय भइरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270