सूर्याेदय नगरपालिकाको क्वारेन्टिनमा मृत्यु भएका युवकको पिसिआर रिर्पाेट नेगेटिभ

१ भाद्र, इलाम । इलामको सूर्याेदय नगरपालिकाको क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण नभएको पाईएको छ । मृतकको पिसिआर रिर्पाेट नेगेटिभ आएको नगरपालिकाका कोभिड–१९ फोकल पर्सन विपुल अधिकारीले बताउनुभयो ।

सूर्याेदय नगरपालिकाको करफोक क्वारेन्टिनमा रहेका २२ वर्षीय युवकको गएराति मृत्यु भएको थियो । उनी भारतको हैदराबादबाट गत श्रावण २६ गते नेपाल आएर क्वारेन्टिनमा बस्दै आएका थिए ।

उनको गत श्रवण ३० गते स्वाब सङ्कलन गरी परीक्षणको लागि झापाको मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको थियो ।

मृतक युवक क्षरोगबाट पिडित थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270