धरानको वीपि प्रतिष्ठानमा ओपिडी सेवा अनिश्चित, विरामीहरु समस्यामा

४ जेष्ठ, सुनसरी । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा २ महिना देखी बन्द हुदाँ विरामीहरु समस्यामा परेका छन् ।

लकडाउन पछि बन्द रहेको ओपिडी सेवा कहिले खुल्ने भन्ने निश्चित नहुँदा समस्या भएको हो ।

ओपीडि सेवा सुचारु गर्नका लागि अहिले सम्म दुई चरणको बैठक तथा छलफल भएपनि खास निकास नभएका कारणले समस्यामा परेको विरामीहरुले बताएका छन् ।

लकडाउनको बेलामा अस्पतालमा उपचारका लागि आउनेहरूलाई कसरी व्यवस्थापन गर्ने र ओपिडी सञ्चालनका लागि गाइडलाइन बनाउने सम्बन्धमा छलफल भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सह प्रवक्ता डा. अशोक ऐरले जानकारी दिनुभयो ।

लकडाउनको बेलामा पनि सामाजिक दुरी कायम गरेर सर्वसाधारणलाई अस्पतालको सेवा दिने सम्बन्धमा छलफल भए पनि ओपिडी सेवा सुचारु गर्ने बारेमा समय तोकी नसकिएको बताइएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270