नवलपुरका थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २ सय ४६

१ जेष्ठ, काठमाण्डौँ । गण्डकी प्रदेशको नवलपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज बिहानै पनि कपिलवस्तुकी ६ वर्षीया बालिकासहित काठमाडौंको चन्द्रागिरिका ३२ वर्षीय पुरूषमा पनि संक्रमण देखिएको थियो ।

योसँगै संक्रमितको संख्या २ सय ४६ पुगेको छ । तीमध्ये ३५ जना निको भएर घर फर्किसकेका छन् । त्यसमा पनि तीन जनालाई पुनःसंक्रमण देखिएपछि अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270