धरानमा रुखबाट लडेर १ युवकको मृत्यु

धरानमा रुखबाट लडेर १ युवकको मृत्यु

१८ वैशाख, सुनसरी । सुनसरीको धरानमा एक युवकको रुखबाट लडेर मृत्यु भएको छ ।

रुख काट्ने क्रममा लडेर घाईते भएका धरान–५ देउराली देवि गाउँका २० बर्षिय कुमार राईको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।

घाईते राईको उपचारको क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर