रौतहटका थप दुई व्यक्तिमा कोरोना संक्रमण पुष्टि

रौतहटका थप दुई व्यक्तिमा कोरोना संक्रमण पुष्टि

१६ वैशाख, रौतहट । रौतहट जिल्लाका थप दुई व्यक्तिमा कोरोना भइरसको संक्रमण पुष्टि भएको छ ।

रौतहटको वृन्दावन नगरपालिका वडा नं. ९ भुसहा र देवाही गोनाही नगरपालिका वडा नं. १ का दुई पुरुषमा कोरोना भइरस संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश शाहले जानकारी दिनुभयो ।

अहिले उनिहरु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर