कोरोना संक्रमणका कारण वेलायतमा खेटाङ्की एक युवतीको मृत्यु

१२ वैशाख, खोटाङ । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण बेलायतमा खोटाङकी एक युवतीको मृत्यु भएको छ । खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नं. १ घर भई हाल वेलायत नटिङ्म बस्दै आएकी ३२ वर्षीया बिमा नाछिरिङ राईको मृत्यु भएको हो ।

यस अघि उनि मृर्गौला सम्बन्धी समस्याबाट पिडित थिईन । उनलाई कोरोनाको सङ्क्रमण भएको पुष्टि भएपछि बेलायतको जर्ज इलियट अस्पतालमा भर्ना गरिएको थियो । सोही अस्पतालमा उनको उपचारको क्रममा मृत्यु भएको ब्रिटिस गोर्खा भेट्रान एसोसिएसनका महासचिव भीम मगरले बताउनुभयो ।

उनी विगत १ बर्ष देखी पूर्व गोर्खा सैनिक आफ्ना बाबु, आमा र बहिनीका साथ बेलायतस्थित नटिङ्म बस्दै आएकी थिईन ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270