फिफा वरियतामा नेपाल ९८औं स्थानमा

फिफा वरियतामा नेपाल ९८औं स्थानमा

१ असार । नेपाली महिला टोलीले फिफा वरियतामा दुई स्थान सुधार गरेको छ।

फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको वरियतामा नेपाल ९८औं स्थानमा उक्लिएको हो। यसअघि नेपाल १००औं स्थानमा थियो।

दक्षिण एसियामा भारत शीर्ष स्थानमा छ। नेपाल दोस्रो स्थानमा रहँदा बंगलादेश तेस्रोमा रहेको छ।

प्रतिक्रिया:

सम्बन्धित खवर