नुनेजको ह्याट्रिकमा उरुग्वेको जित

नुनेजको ह्याट्रिकमा उरुग्वेको जित

२४ जेठ । डार्विन नुनेजको ह्याट्रिकसँगै उरुग्वेले मैत्रीपूर्ण खेलमा मेक्सिकोलाई पराजित गरेको छ।

बिहीबार बिहान सम्पन्न खेलमा उरुग्वेले मेक्सिकोलाई ४-० गोल अन्तरले पराजित गरेको हो।

नुनेजले ७, ४४ र ४९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। फाकुन्डो पेलिस्ट्रीले एक गोल गरे।

प्रतिक्रिया:

सम्बन्धित खवर