नेपालले क्यानडासँग आज पहिलो वार्मअप खेल खेल्दै

नेपालले क्यानडासँग आज पहिलो वार्मअप खेल खेल्दै

१४ जेठ । टी–२० विश्वकप वार्मअपअन्तर्गत पहिलो खेलमा नेपालले आज क्यानडासँग खेल्दै छ ।

उक्त खेल अमेरिकाको डलासमा राती सवा ९ बजेबाट सुरु हुनेछ ।

नेपालले दोस्रो वार्मअप खेल मे ३० मा अमेरिकासँग खेल्नेछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर