सरकारी कार्यालयहरू आजबाट ४ बजेसम्म मात्रै खुल्ने

सरकारी कार्यालयहरू आजबाट ४ बजेसम्म मात्रै खुल्ने

१६ कार्तिक, काठमाण्डौँ । सरकारी कार्यालयहरू आजबाट अपरान्ह ४ बजेसम्म मात्रै खुल्ने भएका छन् ।

सरकारले कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान १० देखि अपरान्ह ४ बजेसम्म मात्रै सञ्चालनको समय तय गरेको हो । चिसो र दिन छोटो हुने भएकाले हरेक वर्ष यी ३ महिना सरकारी कार्यालय समय ६ घण्टा मात्रै तय हुने गरेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर