प्रदेश–२ मा मुख्यमन्त्री परिवर्तन हुने सम्भावनाः नेताहरुको दैडधुप सुरु
७ भाद्र, जनकपुरधाम । प्रदेश–२ को सरकारमा रहेका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएको औपचारिक जानकारी प्रदेशसभा सचिवालयलाई गराइएको छ । प्रदेश–२ का प्रदेशसभा सभामुख सरोज यादवलाई प्रदेश–२ का सत्तारुढ दुई दलबीच एकीकरण भएको औपचारिक जानकारी दिइएको हो । योसँगै प्रदेशसभामा अब साविकका दुवै सत्तारुढ दलको संसदीय दल एकीकरण हुने प्रकृया शुरु … Continue reading प्रदेश–२ मा मुख्यमन्त्री परिवर्तन हुने सम्भावनाः नेताहरुको दैडधुप सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed