वामदेवको मौलिक हकमाथि न्यायालयको हमला !

९ असोज, काठमाण्डौँ । रिट निवेदकको माग र सर्वाेच्च अदालतको आदेश अनुसार असोज १४ गते बुधबारसम्मका लागि नेकपा उपाध्यक्ष वामदेव गौतमको राष्ट्रियसभाको सांसद पद यथास्थितिमा छ । तर, कहिलेकाँही अदालतले रिट निवेदकद्वारा माग नै नभएका विषयमा आदेश गर्छ, जुन यही प्रकरणमा देखिएको छ । संविधानले प्रत्याभूत गरेको व्यक्तिको मौलिक हक कसैले हनन् गरेमा त्यसको सुनिश्चितता … Continue reading वामदेवको मौलिक हकमाथि न्यायालयको हमला !